प्रभुमा प्रिय दाजु-भा इ तथा दिदि-बहिनिहरु, जय मशिह्, म यो समय हाम्रो छोरको लागि प्रार्थनाको अनुरोध गर्न चाहन्छु , अन्द्रामा समस्या भएर सात महिनमै जन्मिएको हाम्रो छोरा जोसेफ बिगत एक महिना देखी होस्पितल इन्कुबेटर मा छ र अझै तीन महिना भन्द बढी होस्पितल्मा रहनु पर्ने छ । जोसेफको एक पट्क अप्रेसन भइ सक्यो र फेरी एक अप्रेसन बाकी छ , कृपया तपाईंहरुको प्रर्थना म बाबु जोसेफ लाई सम्झिदिनुहुन हामी बाब-आमा (रमेश+गिता) बिनम्र अनुरोध गर्द्छौ ।धन्यवाद ।
Tags:

Permalink Reply by Shrawan Bomjan on February 1, 2012 at 2:45pm जय मसिह : हुन्छ दाज्यु म पनि मेरो प्रार्थना मा हजुरको छोराको लगी प्रार्थना गर्नेछु | प्रभुमा बलियो भइ रहनु हतास नहुनु उहाले सहयता गर्नुहुन्छ | प्रभु तपाइले यो ननिको जीवनमा अनुग्रह गर्नुहोस र तपाइको बाहुली उ माथि राखी दिनुहोस |
Permalink Reply by Tirtha Bahadur Tamang on February 1, 2012 at 3:04pm Ok Brother,
Jmc we will pray 4 ur son. GOd Jesus will help in this situation. Only Jesus knows our situation.

Permalink Reply by aruna chhantyal on February 1, 2012 at 4:33pm म बाबु जोसेफको लागि प्रार्थना गर्छु,प्रभुले बाबुलाई चंगाई दिउन,,आमेन |
Thankyou all my dear brothers and sisters.. God Bless you.
ma pani babu joseph ko lagi prathna gardai chu.........babu le chitai changai paune cha..............
Ramesh Bidari said:
Thankyou all my dear brothers and sisters.. God Bless you.
नेपाली ख्रीष्टियन साईटमा तपाईंलाई स्वागत छ । Welcome to
Nepali Christians Site
►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)
►सिमोन राइ 5,000Rs.(काठमाण्डु)
►इजकिएल राइ - 4500 Rs.(साउदी)
► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)
------------------------------
2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote
Started by salomi pradhan in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian May 12. 1 Reply 0 Likes
Started by Udit Thapa Magar in प्रार्थना को माग - Prayer Request. Last reply by salomi pradhan May 12. 3 Replies 0 Likes
Started by Eali khadka in प्रार्थना को माग - Prayer Request. Last reply by Binod Gurung on Sunday. 5 Replies 0 Likes
Started by Durga Jung Kunwar ( Gabrial) in सूचनाहरु - Notice. Last reply by Shrawan Bomjan May 5. 1 Reply 2 Likes
Started by Jit Lama in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian Apr 15. 1 Reply 2 Likes
© 2013 Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।
संपर्क | उजुरी | हाम्रो बारेमा | Badges | Report an Issue | Terms of Service
