Information

Nepal Shanti Yireh Mandali

Members: 21
Latest Activity: Mar 25

सङ्गती(मण्डली)किन जानु पर्दछ ?

सङ्गती(मण्डली)किन जानु पर्दछ ?by Sarita Lama Tamang on Thursday, July 28, 2011 at 10:11pmखृष्टमा रहनु :-(सङ्गती) दाखको बोट म हुँ,तिमीहरू चाही हाँगाहरू हौ ।यदि कोही ममा रहयो भने,त्यसले धेरै फल फलाउँछ,किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ ।कोही मनिस ममा रहेन भने,त्यो हाँगाझै बाहिर मिल्काइन्छ,र त्यो सुकिहाल्छन्,-यूहन्ना १५:५-६यदि हामी खृष्टका हौ भने अर्थात हामीले प्रभु यशूलाई आफ्नो ब्यक्तिगत प्रभुको रूपमा स्वीकारेका छौ,उहालाई बिश्वास गरेका छौ भने हाम्रो मुख्य सम्बन्ध जसरी दाखको हाँगाहरूत्यसको बोट सँग रहेको हुन्छ,त्यस्तै गरी हामी पनि खृष्टसँग रहनु पर्दछ ।हामी हागाझै हौ ।हाँगा बोटसङ्ग रहनु पर्दछ।यदि हाँगा बोटबात छुट्टियो वा फल फलाएन भने त्यो हाँगा केहि काम नलाग्ने हुन्छ ।र काटिएर फ्यकिन्छ।हामी प्रभु यशूमा रहिरहेमा हाम्रो जीवन ख्रीष्टमा फलफलाउने हागाझै महत्तोका हुन्छौ ।जसले प्रशस्त फल फलाएर खृष्टको चेला भएको प्रमाणित गर्दै परमेस्वोर पितालाई महिमा पुर्याउछ ।हामी खृष्टका आङ्गहरु निरन्तर मण्डली जानु पर्छ ।प्रभु यशूले भन्नु भयो-जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिमीहरूका माझमा हुनेछु ।''-मत्ती १८:२०जब हामी एक अर्कालाई भेटेर सङ्गती गर्छौ ।उहा हाम्रो बिचमा हुनु हुनेछ ।हाम्रो माझमा उहा हिद्डुल गर्नुहुनेछ ।-लेवी २६:१२र हामीलाई फलयुक्त जीवन बनाउनु हुनेछ ।यदि हामी सङ्गती देखि टाढा हुन्छौ वा जादैनौ वा गर्दैनौ भने हामी एक त्यस्ता दाखका हाँगाहरू हौ जुन चाँही दाखको बोटमा रहन चहादैनन्, त्यस्ता हागाबाट फल पनि फल्दैनन्,त्यसलाई छिमलेर फ्याकिनेछ ।सुकेपछि त्यस्लाई आगोमा जलाइनेछ ।त्यस्को अस्तीत्व नै सँधैको लागि मेटिनेछ ।हामी खृष्टका चेलाहरू वहाँको भय मान्नेहरू उहाको अचूक कृपामाथि भरोसा राख्नेहरू निरन्तर वहाँमा रहनु पर्दछ ।जसरी दाखको बोटमा हागाहरू रहेझै हामी खृष्टमा रहेमा हाम्रो जीवन फलफलाउने हाँगाहरूझै वहाँमा महत्वका हुन्छन । हामी हागाहरू भनेका प्रभु यशूको शरीरका अङ्गहरू हौ ।अङ्गहरू जसरी शरिरका एक अर्काका पुरकहरू हुन ।हामी छुट्टीएर सँगती बिना केही गर्न सक्दैनौ ।प्रभु यशू हामी बिस्वासीहरूको,सरीर हुनुहुन्छ ।त्यसैले हामी खृष्टका चेलाहरू एक आपसमा मिलेर सारीरमा रहनु पर्दछ ।र वहाँ हामीमा रहनु हुनेछ ।तब पुरानो सबै तिता अशुद्धा कुराहरु बितेर हेटर शुद्धा भएर हामी उहाको उपस्थितिको लायक हुनेछौ ।उहा हामीमा रहनु हुनेछ हामी उहामा नयाँ श्रीष्टि हुने छौ।-२ कोरिन्थी ५:१७-१८ त्यसैले हाम्रो जीवन उहामा कामलाग्ने हागाझै हुनको लागि हामी निरन्तर सङ्गती (मण्डली)मा जानु पर्दछ । प्रभुले सबैलाई आषिश दिनुभएकोहोस् ,आमेन |

Discussion Forum

This group does not have any discussions yet.

Comment Wall

Comment

You need to be a member of Nepal Shanti Yireh Mandali to add comments!

Comment by Khemmaya limbu on August 15, 2013 at 10:51pm
thank u !!!
Comment by Ps Vikas Roka on August 14, 2012 at 8:19am

plz pray for bro Poksar Oli.he is sufering frome chest pain last 12 year.plz pray for him for healing.

Comment by sarita lama Tamang Thing on February 2, 2012 at 1:14am

Jmc thanks Nanda G!most welcome.......

Comment by sarita lama Tamang Thing on November 28, 2011 at 1:43am

thnx..vasker G!

Comment by vasker on November 25, 2011 at 6:36pm

www.meroghar.org

for free resources on worship and songs to download . this dec 1st week there will songs to download it for free. please do share it among your frineds and churches around.

Comment by ezra waiba on November 25, 2011 at 6:09pm

हल्लेलुयाह जुन ठाउँ उहाको राज्य विस्तार गर्नका लागि हो त्यो भुमि मा उहाको जय जय कार होस् 

Comment by ESHA TAMANG " MOKTAN " on August 18, 2011 at 8:24pm
AMEN : PRABHUKO MAHIMA HOS
Comment by sarita lama Tamang Thing on May 20, 2011 at 2:20am
मनिसहरु प्रभुमा आएर पनि फर्कन्छ्न संसार मा पिडाहरु छन  दिन दिन लडाईं झै झगडा  बड्दै गै रहेको छ । आधी बेरी रुपी  जीबन बाध्यता बस् कसैले बितै रहेका छन भने कसैले आफ्नो जीवनलाई मोज्,मज्जा साथै सन्सारिक आफ्नो  पनमा बितौदै छन एक नावालाक दुधेवालाक झै सन्सारिक चौरमा लडी बुडी गरिरहेका छन । कोही आफ्नो पना देखि हरेस् खाएर  त्यहाँबाट उम्कन खोज्दै छन । र कतिले साहि राह पाए भने कति चै गलत मार्गमा होमिना पनि पुग्छन । एदी कसैले कहिल्यै कुनै पनि कुरा चखेकै छैन भने उस्को लागि   जस्तै मिश्थान्न अवश्यक भोजन पनि  एक अनावश्यक भोजननै झै लाग्दछ ।भने झै  कति उहाका प्रिय जनहरु उहाको चराणमा रुदै र कराउदै पर्दछन जस्को रुवाइ बहिरी भएको कारणले केही दिन्मै उस्ले यस प्रकारले  सोच्ना  थल्दछन । -मैले के पए । -मोलाई क फाईदा ? -आफ्नो लागिमात्र प्रथाना गरे हुँदैनर ?  किन दुनियाँको लागि पनि प्रथानमा सम्झनु पर्‍यो । भेती दिएकै छु ।दशम्शा -भेटी दिएकै छु किन दशम्शा पनि दिनु पर्ने ?  जस्ता बिभिन्न स्वर्थी प्रश्नहरु   उस्माथि अन्धकरको शक्तिले हलिदिएपछि   किन प्रभु भनेर प्रभु सँग आफ्नो स्वार्थ पुराको लागि  प्रर्थनाको जवाफ पायिना भनेर प्रश्न गर्दा गर्दै उस्मा सन्सारीक अन्धो पना बडेर संसारलेनै तलेर लैझदछ लैजादछ ।बिस्तारै उ प्रभुको छत्रछया देखि धेरै टाढा पुग्दछ । त्यसैले हामी एकअर्काको वस्ता गर्ने र निरन्तर प्रभुको आत्माको भरपुरीमा सँगती गर्दै प्रभुलाई हाम्रो जीब  नमा बिजयि हुन दिउ ।सबै अनधकरका शक्तिलाई पराजय गरौ ।         अमेन प्रभुको प्रशम्शा होस् सदा ।

Comment by sarita lama Tamang Thing on May 20, 2011 at 12:27am
jmc Aruna di.hajurlai pani ani swagat ra dhanyabad pani...
Comment by Nepali Christian on May 19, 2011 at 4:08am

Jai Masih Bahini 

Kushi laagyo tapai le aafnu chutai Group Creat Garnu bhaye cha - 

Thank you .

 
 
 

2014को सयोगीहरु

2013 मा हामीलाई सयोग गर्ने सयोगीहरुलाई भेट्नुहोस CLICK

►Mangal Singh Budha Magar 

Rs. 5300 UAE

_____________________

यो बर्ष २०१४ को लागी तपाइँ पनि यस साइटलाई सयोग गर्न चाहनुहुन्छ भने तलको इमेलमा !     

►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 अंक ध्वोज परियार 

© 2014   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service