जीवनमा पाएको आशिष, संगै मेरो यात्रा

आज फेरी मेरो केहि बितेका दिनको सम्झना आई दियो अनि यो पल तेही पल सित झास्किन्न पुगेको छ कारण परमेश्वर को अनुग्रह हो यो मेरो जिबन को यात्रामा मलाई सक्ति र आसिश को ब्यानता हो तेसैले म मेरो साराअन्तस्करण बाट धन्यवाद चढाउदा छु अनि आज भन्दा ठीक ८ साल आगाडिको कुरा हो म नेपाल मा थिए अनि ठीक तेती बेलाको date पनि यस्तै थियो nov बाट नै काठमाडौँ को कलंकी बाट oam टिमको ३ महिने सुसमाचारीय फिल सुरु भइ रहेको थियो अनि तेह नेपाल को १४ अञ्जचल ७५ जिल्ला को सबै पर्भु ले बोलाउनु भए को दासहरु थियौ र बिभिन्न ठाउँबाट बिभिन्न भाबना भएका व्यक्तिहरु भेला भएका थियौ सायद हामी सयौ जना थियौ अनि यो श्वस्था लाई चलाउने मन् पिरिनसिपल चाही जोनाहयोन्जन हुनुहुन्थ्यो भने साथदिने बाकी १५ जना जति पर्भुका सेवक हरु हुनुहुन्थ्यो, भने हेर्नेमा चाही जोही अफ्रीका बाट हो भन्ने थाहा थियो अनि हामी खटिएका अनि पर्भु को कम र उहाको ज्ञान सिक्न र पाउना  हिनेको थियौ अनि ई सयौ जना यसरि ६ अथवा ५ जना को टिम छुट्टैएर केटा को टिम अर्कै अनि केटि को टिम छुट्टै भयर ७५ जिल्ला मा छरिएर महिना भरिको लागि सुसमाचार को यात्रामा परबेस गरिरहेका थियौ र मेरो पहिलो टिमको ट्रीप झापा जिल्लाको सितापुरी बिर्तामोट मा परेको थियो अनि हाम्रो टिम को लिडर माया लामा सिन्धुपालचोक बाट रहेको थियो भने म धरान बाट टिमको सुपपेरभैजर थिए ।
अनि टिमको चेकटिचर गोर्खा बाट शरसावतीनेपाल तेसै गरि टिमको मेम्बर पचिम रुकुम बाट खिमा खड्का र चितवन बाट गोमा कार्की ५ जना को टिम भएर यात्रा सुरु भएका थियो सो मेरो श्वाभाग्य पहिले चोटी मानै टिम भित्र धेरै कुरा हरु को भागहरु लाई सम्हाल्नु पर्यो मेरो लिडर को पनि सहायता गर्नु पर्ने अनि मेरो आफ्नै कम र चेकटिचर को पनि कम के हो भनि बुझाउनु पर्ने भयो गारो भएझै लाग्ने तर त्यो ता पर्भु ले चाहनु भएको चाहत थिएछा के थाहा हुने तेती बेला म संसारको सुख्खा सितै हसना खोज्ने स्वार्थी मन लाई तर पनि तेस्तो कम बाट जतिनै टाढा हुनाखोजेपानी ई कामलाई मैले बोझ झैँ माने   पनि जतिनै गान गान गरे पनि पर्भुले मलाई मेरो त्यो जिमवारी बाट अलग राख्नु भएन मैले गर्नुनै पर्यो तर म आंजन र नाजवन थिए पर्भु लाई थाहा थियो र मेरो साथदिनु भयो पहिला महिना यस्तै भएनी धेरै रमाइलो सित हाम्रो सुसमाचारीय यात्रा सफल हुनगयो र फेरी हामी महिना भरिको रिपोर्टको साथ मेरै ठाउँ धरान मंगलबारे स्लोमी चर्च मा ति बिभिन्न ठाउँमा छरिएका ३०+३५ वोटा टिम भेला हुनागयु अनि हरेक टिमको साथमा रहेका आसिश सबैको साथ बाटदै १२ दिन सम्म फेरी बिभिन्न बाइबल टिचरहरु बाट फेरी यात्रा कसरि सफल गराउने भन्ने बिसय हरु सिक्दै धेरै पर्भु को बचन को गहिराइमा जाने र धेरै कुरा सिक्न सकेकथिए र म धेरै धन्यबाद सधै दिन्छु मेरो मण्डली लाई अनि यो सवास्था प्रायोजक गर्नु हुने हरेक पर्भुको वक्ताहरु लाई यदि बेलाको यात्रा धेरै असिशमै भएको थियो ।
र फेरी १२दिन् सकिए पछी अर्को महिना यानिकी अन्तिम सुसमचारीए यात्र रहेको थियो अनि फेरी पहिला कै टिम हैन तर हरेक टिमको व्यक्ति फेरी छुट्टाएर नया टिम बनाएर मात्र हाम्रो यात्रा सुरु हुनेथियो तेती बेलानी म चाही पहिला जस्तो टिम को जिम्मा सम्हाल्ने कम देखि धेरै बाहिर हुन खोजे तर oam प्रायोजक हरु ले मान्नुभएन अनि तेह परमेश्वर कै योजना रहेछा अहिले आएर थाहा पाउना सकेको छु तेही जिमवारी बाट जस्तो भएनी आफ्नो जिमवारी लाई बा खुबी सित कसरि निभाउने रहेछा भनेर बुज्ना सकेको छु अनि म मेरो आन्तास्करण बाट नै जसले यो मौका दिनु भएको थियो उहाहरु लाई आज पनि धन्यबाद दिदा छु अनि यसरि नै उहाह हरु लाई पनि यो महसुस को आत्म पर्कट भईरहेको होस् भनि पार्थना पनि गरिरहनछु अरुत केहि गर्ना सक्दिन तर हरेक मेरो यस्तो स्पर्समा याद गर्नेछु अनि अबो हाम्रो अर्को यत्र सुरु भयो यसपालिको परसथान थियो काभ्रे पलान्चोक को बेसी भकुन्डे मा date रहेको थियो dec तेस्तै १५+१६ फेरी नया टिम नया लिडर नया मेम्बर सबै भाबना नया अनि ठाउँ नया तर पनि हाम्रो टिम हरु तेस ठाउमा पुग्न सफल भयौ अनि मेरो बारे पहिला को लिडर ले केहि अफ्सोश जतौनु भएको रहेछा तर मलाई थाहा थिएन मेरो नया लिडर मसित रोठ्ने जहिले ठुलो कुरा मात्र गर्ने तर पनि म आफ्नै ठाउमा चलिरहन्थे जो म जहाँ पनि मान्छेको हैन पर्भुको नै भए मान्थे तर तेसो गर्नु को साथ मैले सहि कुरामा सबैजान को आदर गर्थे अनि यस्तै मेरो बयान ले मलाई धेरै साथ पनि पाउथे र एक दिन म धेरै बिरामी भए कारण के हो थाहा भएन सायद धेरै जाडो भएको कारण या किन हो थाहा छैन हामी काभ्रे म पुगेको मात्र १ हप्ता जति मात्र हुदै थियो अनि पुष को महिना जाडो ता हुनेनै भयोनी फेरी तेह लेख पर्ने रहेछा हामी सुसमाचार ठाउँ ठाउमा गएर संदेश दिदै रति कोठामा औथियुतेसै गरि एकदिन यात्रा सफर गरेर आएको थियो खाना बनाउदै थियौ मलाई तेती कै टाउको दुख्ने अनि मुटुनै कप्नेगारी जरो आयो मलाई धेरै सरिर दुख्यो अनि त्यो साथीहरु तिन जना ले थिच्दनी झन् काप्ने अनि बोल्ने नसक्ने बिरामी भएको थिय तेती बेला मेरो टिम को लिडर चाही मान खोजिरहेको रहेछा मलाई केहि भनेन भनेर तर मत बोल्ने सम्भावना मैत थिइन कसरि भन्नु आखा अगाडी तेती धेरै बिरामी छु तर अरु साथीहरुले भने अति अति मलाई पर्थाना गर्नु भयो अनि मलाई चाहिने मेरो सेवा पनि गर्नु भयो  अनि मेरो कारण २दीन जति हाम्रो सुसमाचारको यात्रा पनि रोकियो अनि म २दीन पछी चंग्गैको महसुस पाए पर्भु लाई धेरै धन्यबाद अरुत मेरो सब्दनै छैन अनि त्यो पल मा जति जना साथीहरु को साथ  पाएको छु उहा हरु लाई सधै परमेश्वर को यस्तै प्रेम मिलेको होस् अनि उहाहरुको जिबन आसिश ले भरिएको होस् भनेर यहि दिनहरु मा पनि  पर्थान गर्दछु र थाहा पाएको छु र यो बचन लागु भएको पाएको छु मत्ती 5 येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्,। 

किनभने स्वर्गको राज्य तिनीहरूकै हो।अहिले शोक गर्नेहरू धन्यकाहुन्,
किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।धन्य नम्र हुनेहरू,
किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू,
किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछधन्य अरू प्रति दया देखाउनेहरू,
किनभने तिनीहरूले दया पाउनेछन्।धन्य हृदयमा शुद्ध हुनेहरू,
किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।धन्य मेल-मिलाप गराउनेहरू,
किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ।धन्य धार्मिकताको निम्ति सताइएकाहरू,

किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ। सचिनै हामीले यो बचनहरु देख्दा देख्दै थाहा हुदाहुदै पनि कती चोटि संसार कै मन सम्मान मा खोज्दा छन् तर यस्ता मन क्ष्ण भारको लागि हो भन्ने कुरा धेरैले महसुश गर्नु सक्नु भएको क्षाण पल हरु रहेका थियो अनि योदिन्हारू मा आन्ताको दिनसम्म धेरै आसिश को जिबन परिपक्क को जिबन सक्ति को जिबन बिभिन्न भाबना सित मिल्नु पर्ने जिबन को सफलता पौनासकेको थिय अनि यदि राम्रो अनि नराम्रो पनि याद हरुलाई याद गर्ने मौका पाए यदि मा अहिले को समाए मा मेरो लागि सबै कुरानै यदि यद्कर पल रह्यो अनि ति दिनका सयौ पर्भुको छोरा छोरि संसार मा जहाँ जता पुगे पनि ति सम्जना अनि त्यो प्रेम अझै पनि यो मेरो मुटु मा सधै धर्किरहंछा अनि पर्थाना मा याद गर्दछु अनि उहाहरु ले पनि यसरीनै आत्म मा याद गर्नु हुन्छा भनि बिश्वास गर्छु  अनि अति याद गर्छु चितवन को अनजान तामांग र अस्मिता तामांग टारीचितवान बाट थिइन् तर एक दिन उनीहरु लाई भेट्ने छु भन्ने आप्क्क्षमा छु कसैले उहाहरु को बारे थाहा भए हामीलाई भेटैदिनु होला भनि अनुरोध पनि गर्दछु संसार मा नभेटे पनि अबस्य उहपर्भुकै राज्य मा एकदिन भेट्ने छु अनि यसरीनै आज को २ ३ दिन मा म तेही सेम बिरामी भए यसबेला म इस्राएल को जेरुसलेम मा बिर्दा बिरामी को कम गर्दछु अनि म ति बिर्दा आमा सित एक्लो बस्छु अनि तेसरिनै म धेरै सरो गरि बिरामी भएकी म बोल्न पनि सक्दिन थिए तर पनि मलाई पर्भु ले झन् धेरै उहाको जान मतलब मलाई वास्ता अनि माया गर्ने छोरा छोरि जुटाउनु भएको छ।
.
 अहिलेता सारा संसार बाट skype mail बाट अनि ओन मा नभए मोबाइल मा फोन गरेर धेरै जना को साथ जुटाई दिनु भएको छ अनि तपाई हरु को माया पर्थाना ले फेरी त्यो अन्धकार को सक्ति पिडा बाट बिजय हुन मा सफल भएको छु र जो यस्तो हृदय दिनु हुने पिता परमेश्वर लाई धनेयाबाद अनि जसले मेरो फिक्री गरि मलाई पार्थना गरि दिनु भयो सबैजान लाई धनेयाबाद र जो जसले फोन गरि गरि हौसला दिनु भयो उहालाई धनेयाबाद अरु ता के दिन अनि भन्न सक्छुर यदि पर्थाना गर्छु कि यहि आमार प्रेम को साथ पर्भुको महिमा को नजिक सदै भेट्न अनि बटन पौ परमेश्वर को आसिश परसतामा बडाई रहुन हरेक ले मेरो सारा आन्तास्करण ले परमेश्वर को महिमा अनि यो मेरो सरिर् ले उहाकै योजनाको कम गरिरहोस आमेन अनि आज फेरी सरिर मा अनि नजिक कोहि नभए पनि पर्भु को प्रेम अनि उहाले दिनु भएको धेरै मेरो आदरणीय र प्रियजनहरु को पर्थाना र साथ धेरै पाएको छु र यहि जनहरु को पर्थान अनि पर्भु को अनुग्रह ले आज पनि पूर्ण चंगगैभएको छु अनि तपाई हरु को समुक्ष यो आसिश बढ्न सकेको छु  यो माथिको  मेरो 8 वर्ष अगाडी को oam group को यद्कर फोटो हो ल thankyou lord अनि यो चाही अहिले skype feloship बाट को परमेश्वर को अनौखिक माया को लहर कति आनन्द सान्ति पर्भु तपाई को महिमा यसरीनै सधै रगरिरहू जब सम्म तपाइको योजना पुरा हुन्न तब सम्म भन्दै सबै पर्भुका जनहरुमा न्यानो अबिबदान जैमसिह..............

Views: 278

Tags: article

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by bhumikala_thulung on December 7, 2013 at 6:39pm

thanku sister n god bless u too

Comment by aruna chhantyal on December 4, 2013 at 9:54pm
god bless u more
Comment by bhumikala_thulung on December 4, 2013 at 3:00pm

जयमसी काईलो दाई अनि मामिले नाना तपाई हरु  लाई धेरै धन्यबाद साथ मा प्रथम परमेश्वरलाई पनि धन्यबाद भन्न चाहन्छु !

कारण तपाईहरु बाट यस्तो हौसला अनि पर्थाना को साथ पाएको मा, अनि मेरो आसिश सबै पढेर बुजी तपाई हरु पनि असीसित

हुनु भएको मा यसरि नै तपाई हरु को जिबन मा पनि आसिश ले छरिरहोस, आमेन...

Comment by mamile on December 4, 2013 at 4:06am

>(")  धन्यवाद  भूमिका थुलुङ्ग  बैनी  तपाइको  लेख  धेरै राम्रो  लागेयो! प्रभुले  धेरै  अशिसा  दिनु  दिनु भएको होस !

Comment by krishna bhandari on December 4, 2013 at 2:57am

bhumikala   thulung जयमसिः !!!
            '' जीवनमा पाएको आशिष, संगै मेरो यात्रा'' भन्ने शिर्षकले मलाई पनि केहि बोध गरायो र आशिषित पनि बनेको छु अनि पिता प्रभु येसूख्रिस्ट्ले वहिनीलाई दिइएको त्यो संरक्षक त्यतिबेलाको घडीमा मात्र नभएर बालक कमजोर हुन्छ त्यसलाई जोगाउनु विशेष गरी पिताको काम हो त्यसै भएर पनि वर्तमानमा पनि  विभिन्न किसिमका परीक्षाहरु आउनबाट  व्यावसायिक समस्याहरु, असन्तुष्टिहरु र निराशाहरुबाट जोगाई राख्न परमेस्वरको उपस्थिति छ |
परमेस्वरको महिमा होस् | आमेन |
                                                       ''काईलो''

Comment by bhumikala_thulung on December 3, 2013 at 11:08pm

is my pleasure Ramesh dada ya reali wonderful gon journy so thankyou verry mush for nice comment and god bless too u..............

Comment by Ramesh gautam on December 3, 2013 at 10:26pm

Thank you sis for realizing me those moment which I had expend in OAM....yeah that was an wonderful great achievement of the Word of God..Thanks once again for your sweet able blessing journey God bless you.

Comment by bhumikala_thulung on December 3, 2013 at 7:10pm

ल तपाई हरु लाई पनि धेरै धन्यबाद अरुणा नाना र श्रवण भइ मिलाएर पनि पढी दिनु भयो अनि यदि मिठो comment र हौसला दिनु भए को मा !

अनि मैले  भन्न खोजे को र बुझाउन खोजे आसिश कति सब्द हरु ले support नगरी दिदा भन्या जति बुज्नु सक्नु हुन्न होला भन्ने कुरा मलाई लागेको छ तर पनि यहि तपाई हरुको हौसला ले अनि पर्थाना को आपक्श्य राख्दै आउने दिन हरु मा अझ सुधार

को सब्द यहाहरु कहाँ राख्ने छु अनि केहि गलती भए मा मलाई देखाई पनि दिनु होला !भनि अनुरोध गर्दछु परमेश्वर ले सधै हामीलाई आसिश दिनु भएको होस् साथमा उहाको महिमा पनि भई रहोस आमेन ..........................

Comment by अरुणा राई ! on December 3, 2013 at 8:01am
बहिनी भुमिका  तपाईको पुरानो अनि नयाँ दुवै मिश्रीत गवाही पडन पाईयो खुशी लाग्यो ! प्रभुलाई पाई सकेको हरेक बिश्वासीहरुको जिवनमा उहाँले हाम्रो निम्ती रच्नु भएको योजना साँच्चै अच्चमको अनि प्रशँसाजनक हुन्छ  ! पर्मेश्वरको राज्यको निम्ती बडाई रहनु भएको तपाइको आत्मिकी जिवनमा पर्मेश्वरले यसरी नै तपाईलाई बडनमा सहायता दिनु भएको होस् !
आमेन् !
Comment by Shrawan Bomjan on December 3, 2013 at 7:53am

परमेश्वरलाई धन्यवाद होस् । यो जीवनको दौडमा उहाँले साँच्चै हजुरलाई प्रसस्त आशिष दिनुभएको छ । यसरि नै आफुले पाएको आशिष बाढ्दै हामीलाई पनि अशिषित हुने मौका दिदै गर्नुहोला । हजुरको यो  आशिष, र जीवन जीवन यात्राको कुराहरु पढेर धेरै खुशी लागेको छ । -____ हजुरलाई अझै परमेश्वरले प्रसस्त मात्रामा आशिष दिनुभएको होस् ।  

2014को सयोगीहरु

2013 मा हामीलाई सयोग गर्ने सयोगीहरुलाई भेट्नुहोस CLICK

►Mangal Singh Budha Magar 

Rs. 5300 UAE

_____________________

यो बर्ष २०१४ को लागी तपाइँ पनि यस साइटलाई सयोग गर्न चाहनुहुन्छ भने तलको इमेलमा !     

►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 अंक ध्वोज परियार 

© 2014   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service