माता परमेश्वर मान्ने चर्च अफ गडका सदस्यहरु तथा यहोवाका साक्षीहरु दुवै थरिको दावी यस्तो हुन्छ कि क्रिश्चियन मण्डलीले पटक पटक लिने गरेको प्रभु भोज बाइबल बिपरित छ । यो त बर्षमा एकपटक लिनुपर्ने कुरा हो । तर बास्तवमा उहाँहरुको यो दावी नै सरासर बाइबल बिपरित छ । पूरानो नियममा निस्तार चाड बर्षमा एकपटक मनाउनलाइ परमेश्वरले आज्ञा गर्नुभएको भएपनि हामीहरुको निम्ति निस्तारको थुमा बन्नुभएका प्रभु येशू ख्रीष्टको मृत्यूको सम्झनामा उहाँकै आज्ञा अनुसार हामीहरु यसलाई "अक्सर" गर्ने गर्छौं । १ कोरिन्थी ११:२५ मा यसरि लेखिएको छ :- त्यसै गरि खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो," यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जहिले जहिले तिमीहरु यो पिउछौ, मेरो सम्झनामा यो अक्सर गर ।" यसरि स्पष्टसंग बाइबलले हामीलाई प्रभुको मृत्यूको सम्झनामा प्रभुभोज अक्सर लिनुपर्ने आज्ञा दिन्छ । संगैको यो फोटोमा बिश्वबिख्यात "विक्सनेरी" र नेपालकै चर्चित पत्रिका "कान्तिपुर" ले अक्सर शब्दलाइ कसरि परिभाषित गरेको छ हेर्नुहोला । "विक्सनेरी" का अनुसार अक्सर को अर्थ "प्राय:" वा "धेरै जसो " हुने रहेछ । "विक्सनेरी " कै पेजमा यो अर्थ हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला : http://ne.wiktionary.org/wiki/अक्सर कान्तिपुरकै वेबसाइट मा यो समाचार पढ्नको लागि यो लिंकमा क्लिक गर्नुहोला :- http://www.ekantipur.com/nep/2069/6/1/full-story/354753.html कृपया यो सन्देशलाई धेरै भन्दा धेरै सेयर गरिदिनु होला ।
नेपाली ख्रीष्टियन साईटमा तपाईंलाई स्वागत छ । Welcome to
Nepali Christians Site
►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)
►सिमोन राइ 5,000Rs.(काठमाण्डु)
►इजकिएल राइ - 4500 Rs.(साउदी)
► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)
------------------------------
2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote
Started by salomi pradhan in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian May 12. 1 Reply 0 Likes
Started by Udit Thapa Magar in प्रार्थना को माग - Prayer Request. Last reply by salomi pradhan May 12. 3 Replies 0 Likes
Started by Eali khadka in प्रार्थना को माग - Prayer Request. Last reply by Binod Gurung on Sunday. 5 Replies 0 Likes
Started by Durga Jung Kunwar ( Gabrial) in सूचनाहरु - Notice. Last reply by Shrawan Bomjan May 5. 1 Reply 2 Likes
Started by Jit Lama in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian Apr 15. 1 Reply 2 Likes
© 2013 Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।
संपर्क | उजुरी | हाम्रो बारेमा | Badges | Report an Issue | Terms of Service

You need to be a member of Nepali Christians Site to add comments!
Join Nepali Christians Site