सन् १४५४ मा गुटेनवर्ग प्रेसबाट ४२ लाइन प्रकाशित बाइबल संसारमा सबैभन्दा धेरै मुद्रित, अनूदित र वितरित पुस्तक मानिन्छ। जे.ए. एटनको अ ग्रामर अफ दि नेपलीज ल्याङ्वेज (१८२१) का अनुसार नेपाली भाषामा
प्रकाशित पहिलो पुस्तक पनि बाइबल नै थियो। भारत, कलकत्ताको शेरामपुर बापिस्ट मिसन प्रेसबाट सन् १८२१ (वि.सं. १८७८) मै छापिएको यो किताबको सम्बन्ध नेपाली क्रिश्चियन धर्मावलम्बीसँग मात्र नभएर नेपाली भाषा र पुस्तकमा चासो राख्नेहरूसँग पनि जोडिन्छ। क्रिश्चियन साहित्य प्रवर्द्धन गर्न मिसनरी विलियम क्यारी (१७६१–१८३४) र विलियम वार्र्ड (१७६९–१८२३) ले १८१० मा स्थापित गरेको यो प्रेसले विस्तारै व्यापारिक काममा पनि हात हाल्दै भारतका विभिन्न भाषा, नेपाली, तिब्बती जस्ता ४० मुख्य स्त्रि्कप्ट र २२५ भाषामा साहित्य, व्याकरण, शब्दकोश, इतिहासका पुस्तकहरू प्रकाशन गरेको थियो। यही प्रेसबाट हिन्दी स्त्रि्कप्ट वा टाइप प्रयोग गरेर नेपालीमा छापिएको द होली बाइबल को 'न्यू टेस्टामेन्ट' २४१ पृष्ठको छ। कतै ५००० प्रति त कतै १००० प्रति छापिएको उल्लेख भएको यो पुस्तक वास्तवमा कति छापियो र कसरी, कहाँ बिक्री–वितरण भयो भन्ने कुराको अनुमान गर्न चाहिं गाह्रो छ।
यो लेख हिमाल खबर पत्रिका वाट लिइएको हो; यो लेखलाई सम्बन्धित पेजमा नै पढ्नको लागि यो लिंक मा क्लिक गर्नुहोला ।
Comment

Comment by Shrawan Bomjan on March 5, 2013 at 2:44pm यो जानकारी पनि हाम्रो लागि यक्दम आवश्यक रहेछ | धन्यबाद दाई |
बास्तबमा नेपालमा बाइबलको सुरुवात नै - इतिहासिक नेपालि पुस्तक बनेर रहेको कुरा थाहा भयो |
नेपाली ख्रीष्टियन साईटमा तपाईंलाई स्वागत छ । Welcome to
Nepali Christians Site
►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)
►सिमोन राइ 5,000Rs.(काठमाण्डु)
►इजकिएल राइ - 4500 Rs.(साउदी)
► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)
------------------------------
2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस mail@nepalichristians.com nepali_christian@yahoo.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote
Started by salomi pradhan in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian May 12. 1 Reply 0 Likes
Started by Udit Thapa Magar in प्रार्थना को माग - Prayer Request. Last reply by salomi pradhan May 12. 3 Replies 0 Likes
Started by Eali khadka in प्रार्थना को माग - Prayer Request. Last reply by Binod Gurung 7 hours ago. 5 Replies 0 Likes
Started by Durga Jung Kunwar ( Gabrial) in सूचनाहरु - Notice. Last reply by Shrawan Bomjan May 5. 1 Reply 2 Likes
Started by Jit Lama in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian Apr 15. 1 Reply 2 Likes
© 2013 Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।
संपर्क | उजुरी | हाम्रो बारेमा | Badges | Report an Issue | Terms of Service

You need to be a member of Nepali Christians Site to add comments!
Join Nepali Christians Site