लेबी १८:स्त्रीहरु सग झैँ पुरुष सग सम्भोग नगर त्यो पाप हो |

लेबी २०:१३, कुनै मान्छेले स्त्री साग सम्भोग गरेझै पुरुषसित गर्यो भने त्यो घृणित हो | तिनीहरु मारिनै पर्छ |तिनीहरुको अपराध तिनीहरुको अपराध तिनीहरुको शिरमाथि परोस |

लेबी १८:स्त्रीहरु सग झैँ पुरुष साग सम्भोग नगर त्यो पाप हो |

Homosexuality in the Bible CLICK 

हामि सबै बाइबल पढ्ने इसाइलाई थाहा छ | पुरुष -सग पुरुषको सम्बन्ध , स्त्री सग-स्त्रीको सम्बन्ध परमेश्वरको नजरमा सबैभन्दा खराब कार्य हो | सादोम र गमोराको बारेमा हामीले बाइबलमा स्पस्ट पाउछौ | यहाँ तल दिएको भिडियोलाई हेर्नुहोस | एउटा पुरुस सग अर्को पुरुषको प्रेम : यो सबैले सबैलाई गरिने खालको प्रेम होइन यो त एउटा श्रीमान श्रीमतीमा हुने प्रेम हो | आज हाम्रो नेपालमा पनि यस्तो दुष्ट्य भइ रहेको छ -अन्धकारले मानिसहरुको समझलाई र चाहनालाई नरक तिर लादै छ...... |प्रिय मित्रहरु यदि हाम्रो मित्रहरुमा यस्तो पुरुष प्रतिको चाहना देखिएमा उसलाई कसरि हामीले सम्झुना बुझाउन सकिन्छ ? तपाइको प्रतिक्रिया चाहन्छु ????????????

Views: 166

Tags: Homosexuality, gay, sex

Comment

You need to be a member of Nepali Christians Site to add comments!

Join Nepali Christians Site

Comment by अरुणा राई राखाली on January 25, 2013 at 4:47am
जब जब हामीले यस्तो अप्रीय घटनाहरु या पापदायक कुरोहरु देख्छौ अनि सुन्छौ तब हामी ख्रीष्टलाई चिनि सकेकोहरु झनै बडता गरी सतर्क रहन पर्ने देखिन्छ किनकि दिन दिनै बडदै गएको अबिश्वासनीय पापहरुले यो सँकेत स्पष्ट रुपले दिई रहेको छ कि हामी प्रभुको दोस्रो आगमनको एकदमै नजदिक तिर छौ ! प्रभुलाई नचिन्नेहरुबाट यस्ता पाप भैइ हाले पनि महान अनि क्रुपालु पर्मेश्वरले सायद यिनीहरुलाई पश्च्यताप गर्ने मौका आवश्यै दिनु हुन्छ होला किनकि यिनीहरु सत्यता देखि अन्जान छन् ! प्रभुको क्रुसको बलिदान अनि महान प्रेम देखि अन्जान् छन् अनि पर्मेश्वरको क्रोध त्यो नर्कको कहिले ननिभ्ने अग्नीकुन्ड गन्दक अनि दाह्रा किट्टाईको सजा देखि अन्जान छन् !
यसैले यस्ता दुष्कर्म कामहरु तिनीहरुबाट भैइ रहेको छन् ! तिनीहरुलाई त यो कुराहरु पाप हुन् भनेर थाहा समेत पनि छैन् जसरी मलाई तीन साल सम्म अघि झुट बोल्नु पाप हो ! क्रोध गर्नु पाप हो जलन गर्नु पाप हो भनेर थाहै थिएन ! तर आज हामी सबै ख्रीष्टीयानहरुले कुन कुन कुराहरु पर्मेश्वरको नजरमा पाप हुन त्यसको सत्यता जान्न पायौ किनकि हामीसित पर्मेश्वरको बचन बाईबल छ तर यी अबिश्वासी जवानहरुको हातमा बाईबल होइन् तर बदलामा सेक्स नेट छन् त्यो पनि फ्री मा जो कहिले पनि कुनै पनि समय हेर्न सक्छ यसैले यस्तो फिल्महरु हेरेर उनीहरुको मन मस्तिक पुर्ण रुपले दुषित भएको छन् अनि जब देखि gey marrige  लाई देश बिदेशमा सरकारहरुले स्वीकृती दियो तबदेखि झनै आजको युवाहरुमा यी काम गर्नको निम्ती हिम्मत बडेको छ भनौ बांदरलाई लिस्नु लगाई दिने काम भएको छ यी सबैको निम्ती प्रार्थनाको खाँचो छ ! हामी सबै मिलेर यी जवान युवाहरुको निम्ती प्रार्थना गरी दिँउ कि पर्मेश्वरले उनीलाई शैतानको यो बन्धनबाट चाँडो मुक्त गरी दिँउन ताकि यो अनमोल जिवन पर्मेश्वरको राज्यको लागी समर्पण गर्न सक्योस् ! 
नुहँको समयमा जुन पापहरुले सिमा नाघेको थियो जसको कारण पर्मेश्वरले जलप्रलय ल्याई सँसारलाई नष्ट गर्नु भएको थियो आज ठीक त्यहि नुहंको समयमा भैइ सकेको पापहरु दोहिरीएर आई सकेको छन् जसबारे प्रभुले बताई सक्नु भएको छ मानिसको पुत्रको आगमन नुहँको दिनहरु जस्तै हुनेछ भनेर अनि यहि बडी रहेको घोर पापहरु बिनाशको सँकेत हुन अन्तको चिन्हहरु हुन साथै हाम्रो हृदयबाट यो पनि प्रार्थना निस्केको होस् जुन पुरुष सम्भोग पाप अबिश्वासीहरुबाट भैइ रहेको छ त्यो घोर पाप हामी बिस्वासी भाईहरुबाट नभएको होस् !
Comment by Mairwen Limbu Maden on January 24, 2013 at 7:03pm

 बास्तबमा भन्ने हो भने पुरुस र पुरुषलेगर्ने सम्बन्ध बिल्कुलै गलत हो |  |र कुनै पनि नर नर र   नारी  नारीले केहो नरक र केहो स्वर्ग भन्ने कुराको चेतना छैन भने उसले नजानेर पनि गल्ति गरिरहेको हुन्छ |तर यदि स्वर्गको बाटो र नरको  बाटो जानेर पनि त्यो गलत सम्बन्ध अपनौछ भने जो त्यो सम्बन्ध गर्ने व्यक्तिको सहि माप दण्ड त न्याय कर्ताले लेखा जोखा थोरै पनि कन्चुस नगरिकन ईनाम वा सजाय छदै छ नि|

2013 को सयोगीहरु

►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)

►सिमोन राइ 5,000Rs.(काठमाण्डु) 

►इजकिएल राइ  - 4500 Rs.(साउदी)

► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)

------------------------------

2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote 

© 2013   Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।

संपर्क | उजुरी | हाम्रो बारेमा | Badges  |  Report an Issue  |  Terms of Service