किन लड्ने किन भिड्ने भाईभाई हामी;
एकजनाले अर्कोलाई महाशत्रु ठानी ।
छायाँलाई लखेटेर कहिल्यै भेटिन्छ र ?
केहि छैन पाउनु देशलाई भंगालोमा तानी ।
धेरैवटा आन्दोलन भए यो देशमा, हजारौंले ज्यान गुमाए; खरबौंको सम्पतिको नोक्सानी भयो आन्दोलनको नाममा; तर केहि हात लागेन । त्यसकारण हे यो देशमा केहि गरौंला भनेर सडक ततांउदै हिडेका मित्रहरु जे तपाईंहरुले गर्दै हुनुहुन्छ त्यो चाहिं केवल छाँयालाइ खेदेर भेट्न खोजेको जस्तो मात्रै हो । येशू ख्रीष्ट जो शान्तिका राजकुमार हुनुहुन्छ उहाँबिना शान्तिको कल्पना पनि नगरे हुन्छ यो दुनिंयाले ।
घाममा सुकाइएको अंगार चुसेर तिर्खा मेटीदैन;
आँखामा कालो पट्टी बाँधेर बाटो भेटिदैन ।
प्यास लाग्दा मरुभूमि होइन खोला धाउनुपर्छ;
साँचो शान्ति पाउनलाई साथि ख्रीष्टमा आउनुपर्छ ।
त्यसकारण बाटो देख्ने हो भने आँखाको पट्टि खोल्नुस अनि प्रभु येशू ख्रीष्टले दिनुहुने जीवनको त्यो पानी पिउनुहोस्, फेरी कहिल्यै प्यास नलाग्ने गरि ।
पवित्र धर्मशास्त्र बाइबलमा येशूले यसरी भन्नुभएको छ," तर जस-जसले मैले दिने पानी पिंउछ त्यो कहिल्यै तिर्खाउनेछैन । जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ । :- यूहन्ना ४:१४
Comment
Comment by Anjan Sethi on February 18, 2013 at 2:56pm amen amen amen
Comment by Tenjing Sherpa on February 16, 2013 at 11:44am amen
Comment by krish moktan on February 11, 2013 at 5:17pm अमेन
नेपाली ख्रीष्टियन साईटमा तपाईंलाई स्वागत छ । Welcome to
Nepali Christians Site
►अरुणा छन्त्याल1,000Rs.काठमाण्डु)
►सिमोन राइ 5,000Rs.(काठमाण्डु)
►इजकिएल राइ - 4500 Rs.(साउदी)
► तेन्जिङ् शेर्पा - 200 Rm. (मलेशिया)
------------------------------
2009 - 12 सम्मको सयोगीहरुलाई भेट्न यहाँ क्लिक गर्नुहोस Click यदि तपाइँ पनि यस साइटलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस ►mail@nepalichristians.com ►nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस +9841976248 Ankka Dhoj Mote
Started by salomi pradhan in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian May 12. 1 Reply 0 Likes
Started by Udit Thapa Magar in प्रार्थना को माग - Prayer Request. Last reply by salomi pradhan May 12. 3 Replies 0 Likes
Started by Eali khadka in प्रार्थना को माग - Prayer Request. Last reply by Binod Gurung on Sunday. 5 Replies 0 Likes
Started by Durga Jung Kunwar ( Gabrial) in सूचनाहरु - Notice. Last reply by Shrawan Bomjan May 5. 1 Reply 2 Likes
Started by Jit Lama in प्रार्थना को माग - Prayer Request. Last reply by Nepali Christian Apr 15. 1 Reply 2 Likes
© 2013 Created by Nepali Christian. यो नेपाली ख्रीष्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा राखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रीष्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् ।
संपर्क | उजुरी | हाम्रो बारेमा | Badges | Report an Issue | Terms of Service

You need to be a member of Nepali Christians Site to add comments!
Join Nepali Christians Site